स्याङ्जामा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते काठमाडौं। स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। ६ जना गम्भीर घाइते भएका छन्। आज बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका– १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको हो। दुर्घटनामा ६ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्