समयमै उपचार पाए निको हुन्छ थाइराइड, लागेको यसरी थाहा पाऔं काठमाडौं।पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएको छ।थाइराइडका बिरामीहरु संसारभर नै बढीरहेका छन्।नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो।विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन्।हाइपो,हाइपर,गोइटर,थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन्।थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेलका अनुसार कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्