किन भएन माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइ ? काठमाडौं।माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ।मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको थियो।सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ नहुने भएको हो।यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागि अघि सारेको मागलाई इजलासले अस्वीकार गरेको थियो।आजको पूर्णसुनुवाइ स्थगित नभएको भए १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेथियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्