कर्जा लिएर जग्गामा लगानी भएका पैसा प्रणालीमा फर्किएनन् काठमाडौं। पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले औपचारीक क्षेत्रमा गएका पैसा बैकिङ प्रणालीबाट किन फर्किएनन् भन्ने विषयमा आफ्नो विचार राखेका छन्। देखापढीसँग वर्तमान आर्थिक अवस्थाको बारेमा कुराकानी गर्दै उनले यस बारे कुरा गरेका हुन्। अनुत्पादक क्षेत्रमा भएको कर्जा लगानी नियन्त्रण गर्न सकेमा नेपालको अर्थतन्त्रमा सुधार आउन सक्ने उनी बताउछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्