आयल निगमको प्रस्ताव : दुई दिन सार्वजनिक बिदा, जोर–विजोर लागू काठमाडौं। नेपाल आयल निगमले शनिवारसँगै आइतबार पनि सार्वजनिक बिदा दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको छ। सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एकदिन बिदा दिन निगमले मन्त्रालयलाई पत्र लेखेको हो। निगमले इन्धनको आपूर्ती कम गर्ने उपायमा सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्