सहमतिमै दुई श्रीमती बीच लोग्नेको भागवण्डा ! काठमाडौं। भारतमा पारिवारिक विवादमा दुईजना पत्नीहरूबीच एक लोग्नेको भागबण्डा भएको छ। यो घटना बिहारको पूर्णिया जिल्लामा पर्ने एक गाउँको हो। गाउँमा दुईजना पत्नीहरूको सहमतिमा एक पतिलाई आपसमा भागबण्डा गरिएको छ। अब ती पुरुष महिनाको १५ दिन एकजना पत्नीसँग र अर्को १५ दिन अर्की पत्नीसँग बस्नुपर्ने व्यवस्था गरिएको छ। उक्त निर्णयप्रति दुवै पत्नी र पतिले सहमति जनाएर कानुनी कागज गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्