सूर्यमा भोट माग्दै सुर्जेकुमारी (करिश्मा मानन्धर) काठमाडौं।नेकपा एमालेको पछिल्ला सभाका केन्द्रमा रहँदै आएकी छिन् अभिनेत्री करिश्मा मानन्धर।पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा अभिनेत्री मानन्धरलाई भित्र्याएपछि उनी धेरैजसो कार्यक्रममा वक्ताकै रुपमा उपस्थित हुन थालेकी छिन्।त्यही क्रम आज पनि दोहरिएको छ।यस्तै उनले सूर्यमा भोट हाल्न पनि माग गरेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्