४९ वर्षदेखि निरन्तर वडाध्यक्ष, भन्छन् फेरी चुनाव लड्छु काठमाडौं। नरसिंह व्यञ्जनकार ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन्। उनले यो वडाको नेतृत्व लगातार दशौंपल्ट समालेका छन्। तीमध्ये ९ पटक उनले स्वतन्त्र उम्ेदवार बनेर चुनाव जिते। उनको वडा अध्यक्षको यात्रा वि.सं. २०२९ सालदेखि सुरु भएको हो। त्यो भन्दा पहिले उनी ढेकेदारको काम गर्दथे। त्यसपछि उनले वडाको जिम्मेवारी कसैको हातमा जान दिएनन्। वडावासीले पनि यो जिम्मोवारी अरुलाई दिन चाहेनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्