संरक्षण क्षेत्र घाेषणा र विस्तार: स्थानिय भन्छन बाच्नै गार्हाे राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाले संरक्षणका नाममा आफूहरुको बाँच्न पाउने मानव अधिकारको हनन भएको बताएका छन् । मध्यवर्ती क्षेत्र घोषणापछि आफूहरु पीडित भएको भन्दै मध्यवर्ती क्षेत्र खारेजीका माग समेत गरे । उनीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संशोधन गरी समयसापेक्ष कानून बनाउनुपर्नेमा जोड दिएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्