चिनियाँ विदेशमन्त्री नेपालमा चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागी काठमाडौं आइपुगेका छन्।उनी परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौं आएका हुन् । विदेशमन्त्री वाङ यी शनिबार दिउँसो दुई बजे नेपाल–चीन विदेश मन्त्रीस्तरीय वार्तामा सहभागी हुने छन्।त्यसपछि नेपाल–चीन का सम्बन्धित पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्