के नेपालको अर्थव्यवस्था श्रीलङ्काकै बाटोमा अघि बढेको हो ? काठमाडौं। दक्षिण एसियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटमा परेको छ। श्रीलङ्का यटिबेला ऋण तिर्न नसकेर झन्डै टाट पल्टिएको अवस्थामा छ। विदेशी मुद्रा सञ्चितिको चरम अभाव देखिएको छ। वस्तु आयात गर्न डलरको अभाव छ। कागज र मसी आयात गर्ने विदेशी मुद्रा नभएपछि विद्यालयका परीक्षासमेत रद्ध गर्नु परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्