पललाई थुनामा पठाउने अदालतको आदेश काठमाडौं। अभिनेता पल शाहलाई तनहु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। २ दिनदेखि जारी थुनछेक बहस सकिएसंगै अदालतले यस्तो आदेश गरेको हो। सरकारी वकिलको कार्यालय तनहुँले चैत ८ गते मंगलबार शाह विरुद्ध मुद्दा दर्ता दायर गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्