म भएको भए “पीर’ बाट कुनै दृश्य हटाउँदिन थिएँ : सुरक्षा पन्त काठमाडौं। अभिनेत्री सुरक्षा पन्तले यौनकर्मीलाई तुच्छ दृष्टिले हेर्न नहुने बताएकी छन्। नेपालमा धेरैजसो यौनकर्मी महिला बाध्यतावश यो पेशामा लागेको उनले बताए। गायक प्रकाश सपूतको ‘पीर’ गीतका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्। उनले पीर गीतले यौनकर्मलाई देखाउनु गलत नभएको तर्क गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्