एयरर्पोटमा असुली आतंक, आगन्तुकका कुरुवाहरुसँग पनि शुल्क ! काठमाडाैं।आईएमएस एयरपोर्ट सर्भिसले त्रिभुवन विमानस्थलको आगनतर्फको प्रतीक्षालयमा बसेर आफन्त कुर्ने व्यक्तिसँग प्रतिव्यक्ति एक सय रुपैयाँसम्म शुल्क लिने गरेको छ।‘सुपररियर’ र ‘डिलक्स’ रुम नै छुट्याएर शुल्क लिने ग िरएकाे पाइन्छ।याे दृश्य देख्दा पैसावालहरू र साधारण मान्छेको वर्ग छुट्टयाइएको देखिन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्