काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित सहरमध्ये छैंटौं प्रदूषित सहर बनेको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टका अनुसार काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको हो। यसैगरि देशका हिसाबले चाँद दोस्रो, पाकिस्तान तेस्रो, भारत पाँँचौँ स्थानमा परेको छ। त्यसैगरि छौंटौ स्थानमा ओमान, सातौं स्थानमा क्रिगिजिस्तान, आठौं स्थानमा बहराइन, र इराक नवौं स्थानमा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्