पल शाहविरुद्ध मुद्दा दायर, १४ वर्ष कैद सजायको माग अभिनेता पल शाहमाथि मुद्दा दर्ता गरिएको छ उनलाई १४ वर्ष कैद सजायको मागदाबी गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्