स्मार्ट शौचालय, शौच पछि चियाको चुस्की काठमाडौं। कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा तपाईँ आज–भोलि पुग्नुभयो भने त्यहाँ टिकट काउण्टर होइन आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय देख्न सक्नुहुनेछ। काठमाडौ‌ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ। शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, अटो फल्स, बत्तीको समेत व्यवस्था रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्