एनओसी लिनै विद्यार्थीलाई सास्ती, हप्तौं भोकभोकै लाइनमा उच्च शिक्षा हासिल गर्न जानु अघि विद्यार्थीहरुले एनओसी लेटर लिनु पर्ने नियम छ।बिना एन.ओ.सी उनीहरुले कुनै पनि विदेशी कलेज र विश्वविद्यालउयहरुका पढ्न जान पाउँदैनन्।तर यो दृश्यले उनीहरुले भोगेको समस्या प्रष्ट देखाउँछ।प्रत्येक सरकारी निकायका जस्तै यहाँ पनि समस्या निकै नै देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्