नेपाल बन्यो दक्षिण एसियाकै सबैभन्दा खुसी हुने देश काठमाडौं। नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसी देशमा पर्न सफल भएको छ। वल्र्ड ह्यापिनेस रिपोर्ट २०२२ का अनुसार नेपालले कुल सम्भावित १० अंकमा ५.२६ अंक प्राप्त गरेर विश्वको ८५ औं स्थानमा र एसियाको पहिलो स्थानमा परेको हो। यसैक्रममा ७.८४२ अंक प्राप्त गर्दै फिनल्याण्ड विश्वकै सबैभन्दा खुशी देश बनेको छ। सूचीअनुसार २.५२३ अंक प्राप्त गर्दै अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्