निर्वाचन आचारसंहिताः के–के गर्न पाइन्छ, के–के पाइन्न काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि तयार पारेको आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको आचार संहिताको परिच्छेद २ को दफा ४ मा सबैले पालना गर्नपर्ने २० वटा आचारण उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्