काठमाडौंमा अमेरिकी सेनाको जहाज किन ओर्लियो ? काठमाडौं। अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा तरंग आएको छ। विभिन्न मान्छेले फोटा र भिडिओ राखेर अमेरिकी जहाज किन आएको भन्दै चासो व्यक्त गरेका छन्। सरकारी अधिकारीहरुले भने जहाज सामान लिएर आएको र छाडेर फर्किसकेको जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्