खास होली, विन्दास मान्छे काठमाडौं। होली हर्ष, उल्लास र रङको पर्व हो। हरेक वर्षको होलीमा सबैको भिन्दा भिन्दै अनुभव हुन्छ। यसै विषयमा हामीले होलीको दिन रमाइरहेका मानिसहरुसँग कुराकानी गरेका छौं। कुराकानीमा सबैले होली हर्ष, उल्लास र रङको पर्व भएको बताए। यसका साथै सबैले आफ्ना रमाइला अनुभव देखापढीसँग बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्