होलीलाई लक्षित गर्दै ट्राफिकको कडा चेकजाँच काठमाडौं। काठमाडौं उपत्यकामा होलीको दिन बिहानैदेखि ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। होलीलाई मर्यादित र दुर्घटना रहित बनाउन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानमा चेकिङ गरेको छ। ट्राफिक प्रहरीहरुले मोटरसाइकल र स्कुटर चालकलाई बढी निगरानी गरेको देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्