पेट्रोल लिटरमै ३२ रुपैयाँ घाटा, फेरि मूल्य बढ्ने काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ कायम गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्