राहदानी विभागमा कर्मचारीको अभाव, सेवाग्राहीको भिड काठमाडौं। राहदानी विभागमा कर्मचारीको अभाव भएको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताएका छन्। कर्मचारी अभावको कारण विभागका अन्य क्षेत्रमा व्यक्त भएकाले पनि पासपोर्टको काम गरेको उनले बताएका छन्। यसका साथै अर्यालले सेवाग्राहीले पनि दिएको समयमा आएर सेवा लिन आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्