१८ महिने बालिकालाई बलात्कार पछि हत्या" १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङबाट २ जना पक्राउ परेका छन्।बालिकाको बलात्कारपछि हत्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।मोरङको बेलबारी ८ की बालिकालाई ललाई फकाई घरमा कोही नभएको मौका छोपेर झाडीमा लगि बलात्करपछि हत्या गरेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्