प्रकाश सपूतको ‘पिर’ले माओवादीलाई किन पिरल्यो ? काठमाडौं। प्रकाश सपुतको नयाँ गीत ‘पिर’ रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ। १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको नम्बर वान ट्रेन्डिङमा रहेको छ। गीतमा शसस्त्र युद्धमा सहभागी जनमुक्ति सेनाको दुःख, पिर र वेदना समेटिएको छ। गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ। माओवादी नेताहरुले गीत हटाउन चेतावनी नै दिएकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्