माओवादी केन्द्रले महाधिवेशन भएको महिनौं बित्दासमेत किन पदाधिकारी चयन गर्न नसकेको होला ? पार्टी पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। फागुन २० देखि केन्द्रीय कमिटी बैठक चलेको थियो।एमसिसी पारित भएको अवस्था, स्थानीय चुनाव तयारी र पदाधिकारी चयनजस्ता विषयमा केन्द्रीय कमिटीमा छलफल भएका छन्। माओवादीको गत पुसको महाधिवेशनलेअध्यक्षमा प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन अझै हुन सकेको छैन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्