एमसीसी पारित गरेका कारण माओवादी केन्द्रमा चुलिएको असन्तुष्टिलाई कुन रुपमा लिन सकिन्छ ? एमसीसी सम्झौता संसद बाट अनुमोदन भएसँगै माओवादी केन्द्रमा असन्तुष्टि चुलिएको छ । अध्यक्ष प्रचण्ड पक्ष एकलौटी रूपमा अघि बढेको र आफूहरूको कुरा नसुनेको भन्दै नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले गुनासो गरेका छन् । सोमबार प्रचण्डले नेता श्रेष्ठलाई पार्टी छाडेर गएपनि हुने आशयको अभिव्यक्ति दिएका थिए । यसबाट झनै असन्तुष्ट बनेका श्रेष्ठलाई मंगलबार प्रचण्डले भेटेर मनाउने प्रयास गरेपनि विवाद समाधान हुन सकेन
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्