राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनबाट बाहिरिनुलाई के भन्नुहुन्छ ? राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो । गठबन्धनमा कांग्रेस, माओवादी नेकपा समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँचवटा दल थिए । सदनमा एक सांसद रहेपनि जनमोर्र्चा सरकारमा सहभागी भने थिएन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्