सरकारले बिहीबारको संसद बैठक स्थगित गर्न आग्रह किन गरेको होला ? बिहीबार बस्ने भनिएको संसद बैठक सरकारको आग्रहमा स्थगित भएको गरियो । बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो । अर्को बैठक शुक्रबार दिउँसो १ बजेकालागि बोलाइएको छ । आजको बैठकमा एमसीसी सम्झौता माथि छलफलकालागि प्रस्ताव पेस गर्ने तयारी छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्