आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा गरेको हालसम्मकै उच्च मूल्यवृद्धिलाई के भन्नुहुन्छ ? नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। साबिकको मूल्यमा तीन रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १४५, डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । गत माघ १८ गते पनि पेट्रोलियम पदार्थमको मूल्य बढाइएको थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि यो हालसम्मकै उच्च हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्