चालु आर्थिक वर्षको पहिलो ७ महिनामा सरकारको पुँजीगत खर्च १६ प्रतिशत मात्रै हुनुलाई के भन्नुहुन्छ ? चालु आर्थिक वर्षको पहिलो ७ महिना अर्थात् माघ मसान्तसम्ममा १६ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ।महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा सरकारले १३.४४ प्रतिशत अर्थात् ५० खर्ब ८० करोड रुपैयाँ बराबर पुँजीगत खर्च गरेको थियो। माघमा यस्तो खर्च बढ्ने अपेक्षा गरिए पनि लक्ष्यअनुरूप भएन। माघ मसान्तसम्मको पुँजीगत खर्च १६.०८ प्रतिशत अर्थात् ६० अर्ब ७० करोड रुपैयाँ बराबर मात्रै रह्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्