चिटिक्क बनेको लैनचौर चौर काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थान र शान्तिविद्या उच्च माविको बीच भाग (मुख्य लैनचौर) मा तयार गरेको पार्क वातावरणीय र शहरी जीवनशैलीका हिसाबले अनुपयुक्त छ ।चारैतर्फबाट क्रंकिट टायलहरु बिछ्याएर बीचमा कृत्रिम घाँसको ‘टर्फ’ बिछ्याइएको छ ।चौरमा एक कुनामा शौचालय बनाइएको छ ।चौरलाई प्राकृतिक तवरले व्यवस्थापन नगर्दा स्थानीय मात्रै होइन, वातावरणका जानकारहरु पनि रुष्ट छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्