राज्यको अतिक्रमित सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा नबस्ने पर्यटनमन्त्रीको उद्घोसलाई के भन्नुहुन्छ ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् । मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताएका हुन् । उनले राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्