यी बालबालिका हुन्, खाली कागज या काँचो माटो होइनन् पछिल्लो समय बालबालिकाहरुको अवस्था निकै नै तनावग्रस्त रहेको छ।बच्चाहरु भनेको खाली कागज जस्तै हुन् उनीहरुलाई कागजमा जे लेख्न र भर्न सिकायो उनीहरुले त्यँही नै सिक्ने गर्दछन् तर हाम्रो समाजमा बच्चाहरलाई काँचो माटो मान्ने गररिएको छ।यसले गर्दा उनीहरुको क्षमता वद्वीमा समेत असर परिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्