अमेरिकी सहायक विदेशमन्त्रीले नेपाली शीर्ष नेताहरुलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाब दिनुलाई कुन रुपमा लिन सकिन्छ ? अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)तत्काल पारित गर्न दबाब दिएका छन्।विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गर्दै एमसीसी पारित गर्न दबाब दिएका हुन्।उनले एमसीसीको विषयमा नेपालले ५वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने चेतावनी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्