याक एण्ड यति होटलको पाँचतारे वर्गीकरण रद्ध गर्ने सरकारको निर्णयलाई के भन्नुहुन्छ ? सरकारले याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरेको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्