जसले सडकमा किताब बेचेर काठमाडैँमा घर बनाए राजेश गजुरेल काठमाडौंको न्यूरोडको बाटोमा किताब बेच्ने काम गर्दछन्।उनले यो काम गर्न थालेको लगभग २० वर्ष भइसक्यो।उनले सुरुमा पत्रिका बेच्ने काम गरे र त्यसपछि बिस्तारै बिस्तारै उनले किताब बेच्न सुरु गरेका हुन्।उनी भन्छन् यो संसारमा कोही पनि जन्मने बेला नै टन्न सम्पति लिएर जन्मेको नहुने र केही पाउज दुःख त गर्नै पर्ने उनी बताँउछन्।उनले आफ्नो परिवारको आर्थिक अवस्थाको कारण पढ्न
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्