राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुलाई कुन रुपमा लिन सकिन्छ ? राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । सोमबार आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका थापाले मंगलबार पार्टीसँगको ३१ वर्ष लामो सम्बन्ध परित्याग गरेको घोषणा गरेका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्