सम्झनामा लता मंगेशकर भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ।मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।लतालाई भारतमा ‘स्वर कोकिला, दिदी र ताई’ जस्ता उपनामले पनि बोलाइन्छ।लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्।उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन्।कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्