फागुन १ देखि कोरोनाका कारण बन्द विद्यालय सञ्चालन गर्ने सरकारको तयारीलाई के भन्नुहुन्छ ? कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको भन्दै सरकारले बन्द रहेका विद्यालय पुनः सञ्चालनको तयारी गरेको छ। शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा फागुन १ देखि बन्द शिक्षालय सञ्चालनको गृहकार्य भएको हो ।प्राप्त सुझावका आधारमा आइतबार सिसिएमसीको बैठकले आवश्यक निर्णय गर्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्