नेपालमा खोपको कुनै कमी छैन कोरोनाविरुद्धको खोप नेपालमा अभाव नभएको मन्त्रालयले बताएको छ।मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन्।'हालको अवस्था हेर्नु भयो भने हामीसँग खोपको कुनै कमी छैन। विभिन्न प्रकारका खोप पाइपलाइन पनि छ। र यदि कुनै खोप छैन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय एकदमै सिरियसली लागि राखेको छु' उनले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्