ओमिक्रोनको संक्रमण दर घट्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ।छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपाल परेकोले घट्लै गएको तर स्वास्थ्य सतर्कता अपनाउन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्