देशै भरि हिमपात,जनजिवन कष्टकर बन्दै चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात शुरु भएको छ। उच्च पहाडी भाग तथा हिमाली क्षेत्रमा बुधवार बिहानैबाट हिमपात शुरु भएको हो।हिमाली जिल्ला हुम्लामा पनि पनि हिमपात शुरु भएको छ। हिमपात भएसँगै मानिसहरु हिउँ खेल्न निस्केका छन् भने जनजीवन भने कष्टकर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्