पारित गर्नैपर्ने अवस्थामा नेपालले एमसीसी परियोजनालाई कसरी पारित गर्नुपर्ला ? अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी यतिबेला चरम विवादित बनिसकेको छ। नेपाली राजनीतिक दलहरु सहायता स्वीकार गर्नुपर्छ र गर्नुहुँदैन भन्ने दुई कित्तामा विभाजित छन् । नेपाली काँग्रेस जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने र माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन बिना पारित गर्न हुन्न भन्ने अडानमा छन् । एमालेको प्रष्ट धारणा आइसकेको छैन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्