मन्दिरमा किन कुँदिन्छ यौन आसनको आकृति ? काठमाडौं। उपत्यकाका मन्दिरका टुँडालमा प्रशस्तै यौन आकृतिहरू कुँदिएको देख्न पाइन्छ। हनुमानढोकाको विश्वनाथ मन्दिर, ललितपुरको चारनारायण, कीर्तिपुर तथा भक्तपुर दरबार क्षेत्रका अधिकांश मन्दिरका टुँडालमा सम्भोग गरिरहेका स्त्री–पुरुषको आकृति कुँदिएको छ। समाजमा यौन शिक्षको बारेमा सबैलाई जानकारी दिने उदेश्यले टुँडालमा यौन आसनको आकृति कुँदिएको संस्कृतिविद् ओम धौभडेल बताउछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्