नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिलाई के भन्नु हुन्छ ? सरकारले पछिल्ला ६ महिनामा पाँचौपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु। ३ ले वृद्धि गरिएको छ । अब पेट्रोल १४२ र डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्