कल सेन्टर सञ्चालनमा ल्याउनुलाई कुन रुपमा लिन सकिन्छ ? मत दिनुहोस् सरकारले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । २४ सै घण्टा सेवा उपलब्ध हुने कल सेन्टरमा विदेशमा गएर समस्यामा परेका जो कोहीले गुनासो टिपाउन सक्नेछन् । उक्त गुनासोलाई सकेसम्म छिटो समाधान गरिने जनाइएको छ । पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली तयारी अवस्थामा राखिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्