सत्तारुढ गठबन्धन जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार हूनुलाई कुन रुपमा लिन सकिन्छ ? आफ्नो मत दिनुहोस् काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो । गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्